दफा १७
असल नियतले गरेकोमा बचाउ

यो ऐन बमोजिम असल नियतले गरेको वा गर्न खोजेको कुनैकार्यको निमित्त क्षतिपूर्तिको दावी गर्न वा कुनै कर्मचारी उपर मुद्दा चलाउन वा अन्य कुनै कानूनी कारवाही चलाउन पाइने छैन ।